नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् नियमावली, २०५१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।